हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9111 Articles written
spot_imgspot_img
समाचार

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ। नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली

काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ । नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन

काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
समाचार
हेलाेखबर

मान्छे दुःख परेको, अलपत्र परेको तस्बीर/भिडियो मिडियाले प्रसारण नगर्नु : प्रधानमन्त्री

काठमाडौं ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिक तथा मजदुरहरुले दुःख पाएको तथा अलपत्र परेको तस्बीर मिडियाले प्रसारण गरेको भन्दै आपत्ति जनाएका छन्...
हेलाेखबर

भारतमा कोरोना संक्रमित २० हजार नजिक

काठमाडौं ७ वैशाख । छिमेकी राष्ट्र भारतमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या २० हजार नजिक पुगेको छ । भारतमा दिनहुँ कोरोना भाइरसका संक्रमित...
हेलाेखबर

कोरोनाका कारण अमेरिकामा १० नेपालीले जीवन गुमाए

काठमाडौं ६ वैशाख । महामारीको रूपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा जीवन गुमाउने नेपालीको सङ्ख्या १० पुगेको छ । तीन साताअघि निधन भएका ७२...
हेलाेखबर

हिँडेर घर जान लागेकालाई बनेपामा खाना र पानी

काठमाडाैं ६ वैशाख । ठेकेदारले किनिदिएको चालम सकिएपछि दाङको तुल्सीपुरस्थित घरमा हिँडेका परवीर ओली सिन्धुपाल्चोकबाट दुई दिन लगाएर काभ्रेको बनेपा आइपुगे । सिन्धुपाल्चोकमा सडक...
हेलाेखबर

विवाहको गाडीलाई पास नचाहिने, शर्त पूरा गरे पुग्ने

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि गरिएको लकडाउनको समयमै विवाह गर्ने मनसाय रहेकाहरूले सवारी साधानको पास नपाइएला कि भन्ने चिन्ता नलिए हुन्छ । जिल्ला प्रशासन...
हेलाेखबर

छिमेकी जिल्लामा कोरोनाका संक्रमित भेटिएपछि खोटाङका दुई पालिका शिलबन्दी

खोटाङ ६ वैशाख । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगर क्षेत्र प्रवेश गर्ने सवै नाका सिल गरेको छ । यस्तै, दिप्रुङ चुइचुम्मा गाउँपालिकालाई शिलबन्दी...