
सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन
काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
खोटाङका सबै स्थानीय तहमा बैंक पुग्यो
खोटाङ। जिल्लाका सबै स्थानीय तहमा बैंक पुगेको छ । बैंक स्थापना भएपछि आर्थिक कारोबार गर्न सदरमुकाम धाउनुपर्ने बाध्यता पनि हटेको छ । दुई नगरपालिका...
सांसद चौधरीले शपथ लिए, अनि माला लगाएरै जेल गए
काठमाडौँ, १९ पुस । प्रतिनिधिसभाका निर्वाचित सदस्य रेशमलाल चौधरीले बिहीबार सांसद पदको शपथग्रहण गरेका छन् ।
सिंहदरबारमा आयोजित कार्यक्रममासभामुख कृष्णबहादुर महराले उनलाई शपथ खुवाए...
लोकसेवाको काम काज प्रभावित बन्ने खतरा
काठमाडौँ, १९ पुस । सरकारले निजामती कर्मचारीको समायोजन नमिलाएसम्म लोकसेवा आयोगको काम प्रभावित हुन सक्ने देखिएको छ ।
लोकसेवा आयोगले समायोजनमा जान नपर्ने कर्मचारीको...
गोरखापत्रको सल्लाहकार सम्पादकमा खनाल
काठमाडौँ, १९ पुस । गोरखापत्र संस्थानको सल्लाहकार सम्पादकमा गोपाल खनाललाई नियुक्त गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही पुस महीनामा बसेको...
राष्ट्र बैंकले एक अर्ब ४८ करोड मुद्दती निक्षेप राख्ने
काठमाडौँ, १९ पुस । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु एक अर्ब ४८ करोड ३५ लाख रकम मुद्दती निक्षेपमा राख्ने भएको छ...
हेलिकप्टरमार्फत गर्भवती महिलाको उद्धार
सोलुखुम्बु, १९ पुस । सोताङ गाउँपालिबाट एक गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । गाउँपालिका वडा नं ३ की डोमा राईको आज हेलिकप्टरमार्फत उद्धार...








