हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9113 Articles written
spot_imgspot_img
उपभोक्ता सवाल

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश

काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ। नेपाल...
मुख्य समाचार
हेलाेखबर

काठमाडौंमा माइनस ३.५ डिग्रीको रेकर्ड

काठमाडौं । काठमाडौं उपत्यकामा अझै चिसो बढ्ने देखिएको छ । केही दिनयता बढ्दै गएको चिसोका कारण देशभरका जनजीवन प्रभावित बनेको छ । चिसो भने...
हेलाेखबर

उपत्यकामा दोहोरो चेकजाँच, परिसरको छुट्टै, आयुक्तको कार्यालयको अलग्गै

काठमाडौँ । काठमाडौं उपत्यकामा नेपाल प्रहरीको दोहोरो चेकिङ प्रणाली सुरु भएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ । उपत्यकाका तीनवटै प्रहरी परिसरको चेकिङ...
हेलाेखबर

नायिका प्रियंकाको १० पोज

नायिका प्रियंका कार्की नेपालमा अहिले पनि जल्दीबल्दी नायिका भित्र पर्दछिन् । कुनै बेला नेपाली सिने जगतमा छत्रछाया छरेकी नायिका कार्की हालै मात्र विवाह बन्धनमा...
हेलाेखबर

‘ओइ’ मा केटी पट्याउन होडबाजी (भिडियाेसहित)

काठमाडौं । ‘ओई’ नामक गीतको म्युजिक भिडियो अहिले युट्युबमा नेपालको एक नम्बर ट्रेन्डिङमा चलिरहेको छ । म्युजिक भिडियोको सुरुमै माया प्रितिबारे केटाहरुबीच संवाद सुरु...
हेलाेखबर

अब यस्तो बन्नेछ नयाँ धराहरा (भिडियोसहित)

काठमाडौं १२ पुस । महाभूकम्प २०७२ ले भत्काएको ९ तले धराहराको पुननिर्माण आज (१२ पुस) देखि औपचारिक रुपमा सुरु भएको छ । प्रधानमन्त्री केपी...
हेलाेखबर

नेपाल आइडल बिजेता रविको आमाको करेण्ट लागेर मृत्यु, खुसी साट्न नपाउँदै...

काठमााडौं ११ पुस । केही समय अघि मात्र नेपाल आइडल सिजन–२ का विजेता रवि ओडलाई मातृ शोक परेको छ । आइडल जितेर राम्ररी परिवारसँग...