
बाढीमा बेपत्ता बसन्त १४ दिनसम्म बेखबर, कुशको शवमा छोराले दिए दागबत्ती
ललितपुर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका ललितपुरको गोदावरी नगरपालिका–४, बडीखेलका ४५ वर्षीय बसन्त पहरी १४ दिनसम्म पनि सम्पर्कमा आउन सकेनन्।...

रजतपट टिभीमा अन्तरवार्ताः दर्ता भयो वेदिका केसीविरुद्ध साइबर कसुरमा मुद्दा
काठमाडौं । एउटा अन्तर्वार्ता, त्यसका छोटा–छोटा क्लिप र सामाजिक सञ्जालमा गरिएका पोस्ट- यही विषय अहिले अदालतसम्म पुगेको छ ।
रजतपट अनलाइन टीभीमा दिएको अन्तर्वार्तामा बोलेका...

प्रेम सम्बन्ध बिग्रिएपछि सुरु भएको विवाद अब साइबर अपराध हुँदै अदालत पुग्यो
काठमाडौं । प्रेम सम्बन्ध बिग्रिएपछि सुरु भएको व्यक्तिगत विवाद अन्ततः साइबर अपराधको मुद्दाका रूपमा अदालत पुगेको छ। काठमाडौं जिल्ला अदालतमा तेन्जी तामाङविरुद्ध विद्युतीय कारोबार...

चिनीमा व्यापक कालोबजारी, केजीकै १६० रूपैयाँमा खुलेखुलाम बिक्री
काठमाडौं । चिनीमा व्यापक कालो बजारी भइरहेको पाइएको छ । कालोबजारीका कारण सर्वसाधरणले महँगोमा चिनी किन्न बाध्य भएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनमा केजीको बढीमा...
झापामा पनि टिपरमा प्रतिबन्ध, बिहान र बेलुकी चलाउन नपाइने
बनियानी, १ पुस । झापामा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ ।
सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको...
प्रचण्डलाई एक्लो अध्यक्ष बनाउन बामदेवको लबिङ
काठमाडौं १ पुस । तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबिच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टीभित्र अहिले दुई अध्यक्ष छन्– एक केपी शर्मा...
स्वास्थ्य मन्त्रालयले नै तिरेन ३१ करोड बक्यौता
काठमाडौं – स्वास्थ्य मन्त्रालयले बिजुली उपयोग गरेबापतको १२ करोड रुपैयाँ नेपाल विद्युत् प्राधिकरणलाई बुझाएको छैन । यो सबैभन्दा बढी बिजुली महसुल बाँकी राख्ने मन्त्रालय...
भारू २००, ५०० र दुई हजारका नोट नसाटिँदा स्थानीयवासी समस्यामा
मलबहादुर विष्ट
डोटी, २९ मङ्सिर । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भारतीय नोट नसाटिँदा स्थानीयवासीलाई समस्या उत्पन्न भएको छ ।
भारतीय रुपैयाँ २००, ५०० र दुई हजारका...
नातिद्वारा बाजे र बज्यैको हत्या
बैतडी, २९ मङ्सिर । बैतडीमा आज नातीले आफ्नै बाजे र बज्यैको हत्या गरेका छन् ।
सुर्नया गाउँपालिका–७ पत्थरकोटका २५ वर्षीय लोकेन्द्र कुँवरले ८४ वर्षका बाजे...
चाउमिन खाँदा दुई बालकको ज्यान गयो
कञ्चनपुर, २९ मङ्सिर । कञ्चनपुरको कृष्णपुर नगरपालिका– ३ आमघाटका एकै घरका दुई बालकको चाउमिन खाँदा आज मृत्यु भएको छ ।
मृत्यु हुनेमा १२ वर्षीय धनबहादुर...







