
रजतपट टिभीमा अन्तरवार्ताः दर्ता भयो वेदिका केसीविरुद्ध साइबर कसुरमा मुद्दा
काठमाडौं । एउटा अन्तर्वार्ता, त्यसका छोटा–छोटा क्लिप र सामाजिक सञ्जालमा गरिएका पोस्ट- यही विषय अहिले अदालतसम्म पुगेको छ ।
रजतपट अनलाइन टीभीमा दिएको अन्तर्वार्तामा बोलेका...

प्रेम सम्बन्ध बिग्रिएपछि सुरु भएको विवाद अब साइबर अपराध हुँदै अदालत पुग्यो
काठमाडौं । प्रेम सम्बन्ध बिग्रिएपछि सुरु भएको व्यक्तिगत विवाद अन्ततः साइबर अपराधको मुद्दाका रूपमा अदालत पुगेको छ। काठमाडौं जिल्ला अदालतमा तेन्जी तामाङविरुद्ध विद्युतीय कारोबार...

चिनीमा व्यापक कालोबजारी, केजीकै १६० रूपैयाँमा खुलेखुलाम बिक्री
काठमाडौं । चिनीमा व्यापक कालो बजारी भइरहेको पाइएको छ । कालोबजारीका कारण सर्वसाधरणले महँगोमा चिनी किन्न बाध्य भएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनमा केजीको बढीमा...

शिक्षक सेवा आयोगको अध्यक्षमा लम्साल नियुक्त
काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगमा रिक्त पदाधिकारी नियुक्त गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको अध्यक्षमा भक्तपुरका डा. हरिप्रसाद लम्साललाई नियुक्ति गर्ने...
चार सय १० स्थानीय तहले सम्पत्ति विवरण बुझाएनन्
काठमाडौँ, २५ असोज । चार सय १० स्थानीय तहले आफ्ना जनप्रतिनिधिको सम्पत्ति विवरण हालसम्म उपलब्ध गराएका छैनन् । राष्ट्रिय सतर्कता केन्द्रले पटकपटक तथ्याङ्क उपलब्ध...
महिला आयोग पदाधिकारीविहीन, मुद्दा ओझेलमा
कालिका खड्का
काठमाडौँ, २५ असोज । महिलाको हकहित र समान प्रतिनिधित्व सुनिश्चित गर्ने काम गर्दैआएको राष्ट्रिय महिला आयोग एकवर्षदेखि पदाधिकारीविहीन बनेको छ ।
नेपालको...
आजदेखि दशैं सुरु, हनुमान ढोकासहित देशभर घटस्थापना
काठमाडौँ, २४ असोज । हनुमानढोकास्थित दशैँ घरमा बिहान ७ः१५ को शुभ साइतमा वैदिक विधिपूर्वक घटस्थापना गरिएको छ ।
हनुमानढोकामा पुरातत्व विभागअन्तर्गतको दरबार हेरचाह अड्डाले...
एक हप्तामै पाँच युवतीको उद्धार
गङ्गा पराजुली
इलाम, २४ असोज । जीवनभरि सुख दिन्छु विवाह गर्छु भन्दै भारत बेच्न लगिएको जाजरकोटकी १५ वर्षीया युवतीलाई प्रहरीले असोज १६ गते दार्जिलिङबाट...
वामदेव गौतमलाई काठमाडौंमा उठ्न रक्षामन्त्री पोखरेल तगारो
काठमाडौं २३ असोज । कहिले डाेल्पा, कहिले रोल्पा त कहिले कहाँ चर्चा हुँदै आएको नेकपा नेता वामदेव गौतमलाई चुनाव लडाउने निर्वाचन क्षेत्र अहिले आएर...
कांग्रेसभित्र मनोमानी र गुट हाबी, पौडेलले गरे छुट्टै भेला
काठमाडौं २३ असोज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र मनोमानी र गुट हाबीको प्रवृत्ति देखा परेको छ ।
बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर...







