
‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’
रुपन्देही । बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु¥याउनेविरुद्ध प्रहरी सक्रिय भएको छ ।
नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात...

इजरायलमा १,४६४ नेपाली कामदारका लागि आवेदन खुला
काठमाडौं । इजरायलमा काम कामदारमा आवेदन खुलेको छ । दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन ...

नेपाली सेना भन्छ- ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छ’
काठमाडौँ । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत् आयोजनाका...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।
पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा...
बैदेशिक रोजगार कम्पनीले नाजायज फाइदा उठाए : श्रममन्त्री विष्ट
काठमाडौँ, २९ असार । जापानका लागि नेपाली प्रशिक्षार्थी पठाउने कुराको बैदेशिक रोजगार कम्पनीले नाजायज फाइदा उठाइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले बताएका...
जिल्ला अस्पताल एक महिनादेखि प्रमुखविहीन
पर्वत, ३० असार । कार्यालय प्रमुखविहीन बनेपछि जिल्ला अस्पतालको सेवा प्रवाहमा समस्या देखिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय तथा अस्पतालका प्रमुख डा बुद्धिबहादुर थापा सरुवा...
अझै तीन दिन देशभर वर्षा
काठमाडौँ, २९ असार । मनसुन वर्षाको प्रभाव देशभरि नै रहेकाले अझै तीन दिनसम्म देशका अधिकांश भेगमा बदली र वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान...
फेसबुकमा पानी जहाज भनेर उडाउनेलाई जेल हाल्न सांसदको माग
काठमाडौं २८ असार । प्रतिनिधिसभाका सांसद तथा नेपाल कम्युनिष्ट पार्टीका नेता महेश बस्नेतले सामाजिक सञ्जालमा बाढी र डुबानको फोटो हालेर पानी जहाज भन्दै उडाउनेलाई...
वर्षापछिको बाढीले भक्तपुरमा एकै परिवारका तीनको ज्यान लियो
भक्तपुर, २८ असार । अविरल वर्षाका कारण बाढी र पहिरोका कारण भक्तपुरमा तीन जनाको मृत्यु भएको छ । गएराती परेका वर्षाले चाँगुनारायण नगरपालिका–७ तेलकोटस्थित...
बाढीका कारण अबरुद्ध अरनिको र बिपी राजमार्ग सञ्चालनमा
बनेपा, २८ असार । बाढीका कारण अबरुद्ध अरनिको र बिपी राजमार्ग सञ्चालन भएको छ । बुधबार बेलुकादेखि निरन्तर परिरहेको वर्षाका कारण खोलामा बाढी आउनाका...








