हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9111 Articles written
spot_imgspot_img
समाचार

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ। नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली

काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ । नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन

काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
समाचार
हेलाेखबर

कालीमाटी तरकारी बजार खुला

काठमाडौँ, ६ भदौ । अनुगमनको क्रममा विरोध भएपछि गत सोमबारदेखि बन्द कालीमाटी तरकारी बजार आजदेखि खुलेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट...
हेलाेखबर

एउटै जिल्लामा एक अर्ब २३ करोड फ्रिज, खर्च विवरण बुझाउन आनाकानी

सुर्खेत, ६ भदौ । जिल्लाका स्थानीय तहले आफ्नो खर्च विवरण अझैसम्म बुझाएका छैनन् । असार मसान्तभित्र खर्च विवरण कोष तथा लेखा नियन्त्रक कार्यालयमा बुझाउनुपर्ने...
हेलाेखबर

गुटबन्दीले पार्टी याे हालत भयाे : महामन्त्री कोइराला

नेपालगञ्ज, ६ भदौ । नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले पार्टीभित्रको गुटबन्दीले नेता, कार्यकर्तालाई विभाजित गरेको भन्दै यो अवस्था रहेसम्म पार्टी बलियो हुन नसक्ने...
हेलाेखबर

मलेसिया गएका दिनेश तीन वर्षदेखि बेपत्ता

पाल्पा, ६ भदौ । राेजागारीका लागि मलेसिया गएका पाल्पा जिल्लाको माथागढी गाउँपालिका–२, रुप्सेका दिनेश झेडी तीन वर्षदेखि बेपत्ता भएका छन् । दिनेश तीन वर्षदेखि...
हेलाेखबर

साताको तेश्रो दिन पनि घट्यो सेयर

काठमाडौं ५ साउन । पछिल्लो समय सेयर बजार निरन्तर ओरालो बाटोमा लागेको छ । साताको तेश्रो दिन मंगलबार पनि सेयर बजार परिसूचक ओरालो नै...
हेलाेखबर

छोटो लुगा लगाउने गायिकालाई ट्राफिकले कार्यालय भित्र छिर्न दिएन

काठमाडौं ५ भदौं । छोटो कपडा लगाउने एक गायिकाले ट्राफिक कार्यालय भित्र छिर्नै नपाई फर्कनु परेको छ । गायिका तथा यूट्यूवर समृद्धि राई ट्राफिक प्रहरीले...