हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9111 Articles written
spot_imgspot_img
समाचार

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ। नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली

काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ । नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन

काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
मुख्य समाचार
हेलाेखबर

प्रदेश ५ को राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल हुँदै

प्रदेश नं ५ सरकारले प्रदेशसभामा पेश गरेको राजधानी र नामकरणसम्बन्धी प्रस्तावमा आजदेखि छलफल शुरु हुँदैछ । प्रदेशसभाको बैठकमा सभामुखले प्रस्तावमाथि धारणा राख्न सांसदलाई...
हेलाेखबर

आज सुन भाउकाे बढ्यो, काराेबार कतिले हुदै ?

आज आइतबार सुन र चाँदी दुबैको भाउ बढेको छ । यस दिन सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला ५ रुपैयाँले...
हेलाेखबर

शरीरको कुन स्थानमा भएको कोठीले शुभ फल दिन्छ ? जानिराख्नुस

काठमाडौं । समुद्रशास्त्रले शरीरमा आउने कोठीले राम्रो र नराम्रो दुवै फल दिने उल्लेख गरेको छ । तर, यहाँ शरीरका कुन–कुन अंगमा आएको कोठीले शुभरअशुभ...
हेलाेखबर

कोठाको कुन दिशामा छ तपाईको घडी ? हाेसियार यी दिशामा राख्दा...

एजेन्सी । वास्तुशास्त्रका अनुसार घरमा राखिएको घडीले पनि शुभ अशुभ जनाउँछ । हर वस्तुले नकारात्मक या सकारात्मक ऊर्जालाई आकर्षित गर्दछ । कुनै सामान गलत...
हेलाेखबर

यी कुरामा ध्यान नदिदा कतै तपार्इलाइ मुटुरोग भएकाे त छैन

काठमाडौं । अस्वस्थकर जीवनशैलीका कारण मुटुरोगको जोखिम बढेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएको अहिलेको अवस्थामा मुुटुुरोगीका समस्या झनै थपिएका छन् मानिस आफ्नो...
हेलाेखबर

प्रधानमन्त्रीको वरिपरी संक्रमित, प्रधानमन्त्रीले कोरोना चेक गराएनन् कि रिपोर्ट लुकाइयो ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको वरीपरी नै कोरोना तिब्र रुपमा फैलिएको छ । उनको निजी चिकित्सक, सल्लाहकार, स्वकिय सचिवदेखि सुरक्षामा खटिने सुरक्षाकर्मीदेखि संक्रमित...