
मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...
सार्वजनिक यातायातका लागि देशभरको रुट खुला
काठमाडाैं २१ असोज । यातायात व्यवस्था विभागले सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ ।
विभागले नेपालीको दशैं, तिहार र छठ नजिकिएसँगै काठमाडौं...
एकीकृत समाजवादीका मन्त्री छान्ने जिम्मा माधव नेपाललाई
काठमाडाैं २१ असाेज । नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ ।
बिहीबार बसेको स्थायी कमिटी...
हिजो घटेको सुनको मूल्य आज बढ्यो, यस्तो छ आजको भाउ
काठमाडाैं २१ असाेज । बिहीबार नेपाली बजारमा सुनचाँदी दुबैको भाउ बढेको छ । गत बुधबारको तुलनामा आज बिहीबार सुन तोलामा ५०० रुपैयाँले र चाँदी...
हिजो बढेको सुनको मूल्य आज फेरि घट्यो (मूल्यसहित)
काठमाडाैं २० असाेज । गत मंगलबार ५०० रुपैयाँले बृद्धि भएको सुनको भाउ बुधबार पुन ४०० रुपैयाँले घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका...
घ्याङ गुठीमा विवादित लामालाई नियुक्त गर्न खोजिएपछि बौद्धका स्थानीय आन्दोलित
काठमाडौं २० असोज । घ्याङ गुठीको चिनियाँ लामा (पुजारी)मा विवादित भूपतिबज्र लामालाई नियुक्त गर्न खोजिएपछि बौद्धका संघ संस्था तथा स्थानीय आन्दोलित बनेका छन् ।
बौद्धनाथ...
२९२ सुन तस्करको सूची सरकारले लुकायो
काठमाडौँ २० असाेज । सरकारले ‘३८ क्विन्टल सुन तस्करीमा संलग्न’ भनी किटान गरिएका २ सय ९२ जनाको सूची अझै लुकाएको छ । गृह मन्त्रालयका...






