हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9112 Articles written
spot_imgspot_img
ठगी र अपराध

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ। नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली

काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ । नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...
समाचार
हेलाेखबर

माओवादी नेतालाई काठमाडाैंमै रड हानेर घाइते

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरमा माओवादी केन्द्रका नेता जनक बर्तौलामाथि आक्रमण भएको छ । करिब २२–२३ वर्षका युवकले उनलाई आइपेक्स मल नजिकै रड प्रहार...
हेलाेखबर

विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको काटियो लाइन

काठमाडौँ — समयमा विद्युत् महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन नेपाल विद्युत् प्राधिकरणले काटेको छ । विद्युत् लाइन काटेर करिब ५० करोड रुपैयाँ असुल गरिएको...
हेलाेखबर

जाजरकोटमा शुक्रबारयता साढे ६०० परकम्प

काठमाडौं । जाजरकोटमा आज बिहान फेरि भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेटमा ४.२ म्याग्निच्युडको...
हेलाेखबर

एकै खेलमा म्याक्सवेलको अविजित २०१ रन, ७ विकेट लिँदा पनि अफगान...

काठमाडौँ । ग्लेन म्याक्सवेलले एउटै खेलमा अविजित २०१ रन बनाउँदै अफगानिस्तालाई पराजित गर्न सफल भएका छन् । उनको कीर्तिमानी दोहोरो शतकको मद्दतले अफगानिस्तानलाई हराउँदै...
हेलाेखबर

पूर्वएआईजी चन्द र तारा बरालबीचको बिहे संकटमा, दुवै जना आरोपप्रत्यारोपमा

काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द र अभियन्ता भनिएकी तारा बरालबीच निकट भविष्यमा हुने भनिएको बिहे संकटमा परेको । बरालसँग बिहे गर्ने कागज...
हेलाेखबर

नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न अर्थ मन्त्रालयले दरखास्त आह्वान गरेको छ । कोषको कार्यकारी निर्देशक छनोट तथा सिफारिस समितिले...