हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9112 Articles written
spot_imgspot_img
ठगी र अपराध

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ। नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली

काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ । नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...
ब्यानर
हेलाेखबर

सातै प्रदेशले पाए मुख्यमन्त्री, तर महिला न जनजाती

काठमाडौं २८ पुष । सात वटै प्रदेशले मुख्यमन्त्री पाएका छन् । तर, सातै वटा प्रदेशमा महिला, जनजाती तथा दलितको उपस्थिति भने शून्य बनेको छ...
हेलाेखबर

मन्त्रिपरिषद विस्तारमा जुटे प्रधानमन्त्री, आजै सत्तारुढ दलको बैठक

काठमाडौं २८ पुष । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मन्त्रिपरिषद विस्तारको तयारीमा जुटेका छन् । मन्त्रिपरिषद विस्तारका लागि प्रधानमन्त्री दाहालले बुधबारदेखि छलफल थालेका छन्। पुस २६...
हेलाेखबर

प्रदेश १ को सभामुखमा गौतम निर्विरोध निर्वाचित

बिराटनगर । प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्विरोध निर्वाचित भएका छन् । बिहीबार बसेको बैठकमा सभाका जेष्ठ सदस्यले गौतम निर्विरोध निर्वाचित भएको...
हेलाेखबर

साल्ट ट्रेडिङले १५ प्रतिशत लाभांश बाँड्ने

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले आफ्ना सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र...
हेलाेखबर

आखिर, कहाँ छ पैसा ?

काठमाडौँ — मुलुकमा ९ महिनादेखि सवारीसाधन भित्रिएका छैनन्, सुनचाँदीलगायत बहुमूल्य सामग्रीको आयात घटेको छ, निर्माण ठप्प छ, व्यवसाय अधोगतिमा छ । उद्योगी–व्यवसायी भन्छन्, लगानी गर्न...
हेलाेखबर

यस्तो छ मधेस प्रदेशका मुख्यमन्त्री बनेका सरोजकुमार यादवको राजनीतिक यात्रा

रमानन्दप्रसाद यादव पनि पञ्चायतकालमा गाउँ पञ्चायतका मुखिया हुँदै प्रजातन्त्रपछि सद्भावना पार्टीका नेता हुनुहुन्थ्यो । मुख्यमन्त्री यादव सद्भावना पार्टीका महासचिव हुनुहुन्थ्यो । जसपा, लोसपा, सद्भावना...