हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9112 Articles written
spot_imgspot_img
ठगी र अपराध

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ। नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली

काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ । नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...
मुख्य समाचार
हेलाेखबर

माओवादीको पालिका सम्मेलन सम्पन्न, आइतबारसम्म नेतृत्व चयन भइसक्ने

काठमाडाैं ११ मंसिर । नेकपा (माओवादी केन्द्र)को पालिकास्तरीय अधिवेशन देशैभर सम्पन्न भएका छन् । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज श्रव्यदृश्यका माध्यमबाट एकैपटक देशैभरका...
हेलाेखबर

ओलीलाई नेतृत्व चयन गर्ने अधिकार दिएकोमा भिम रावल असन्तुष्ट

काठमाडौं ११ मंसिर । नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत बन्द सत्रमा निवर्तमान अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व चयन गर्ने अधिकार प्रदान गरेकोप्रति निवर्तमान...
हेलाेखबर

झापाका १७ जना केन्द्रीय कमिटीका आकाङ्क्षी

झापा जिल्लाको राजनीतिक भूगोलमा सक्रिय नेकपा (एमाले)का शीर्षस्थदेखि जिल्ला नेता चितवनमा जारी पार्टीको १०औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी तथा सदस्य पदमा उम्मेद्वार बन्ने भएका छन्...
हेलाेखबर

एमाले महाधिवेशन: भारतबाट नेता आए, चीनबाट पत्र

काठमाडाैं १० मंसिर । नेकपा एमालेकाे चितवनमा जारी महाधिवेशनमा भारतबाट नेता नै सहभागी बने पनि चीनबाट भने सन्देश मात्र आएकाे छ । दक्षिणी छिमेकी...
हेलाेखबर

लगातार घट्दै आएकाे सुनकाे भाउ आज बढ्याे

काठमाडौं १० मंसिर । केही दिन निरन्तर घटेको सुनको भाउ शुक्रबार प्रतितोला २०० रुपैयाँले बढेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल...
हेलाेखबर

प्रेस सेन्टर कीर्तिपुर शाखा गठन, लाय्कु दरबार यथास्थानमा पुननिर्माण गर्न माग

काठमाडौं १० मंसिर । प्रेस सेन्टर नेपाल कीर्तिपुर शाखा गठन भएको छ । किर्तिपुर शाखाको बिहीबार भएको प्रथम अधिवेशनले रिडेन महर्जनको नेतृत्वमा ११ सदस्यीय...