काठमाडाैं १० मंसिर । नेकपा एमालेकाे चितवनमा जारी महाधिवेशनमा भारतबाट नेता नै सहभागी बने पनि चीनबाट भने सन्देश मात्र आएकाे छ ।
दक्षिणी छिमेकी भारतबाट सत्ताधारी भारतीय जनता पार्टी र विपक्षी भारतीय कङ्ग्रेस पार्टीका नेताहरू सहभागी बने । तर चीनबाट भने सन्देश मात्र आएकाे हाे ।
कम्युनिस्ट पार्टीको सत्ता भएको चीनबाट नेपालको एउटा कम्युनिस्ट दलको महाधिवेशनमा पनि चिनियाँ कम्युनिस्ट नेताहरू सहभागी नबनेका हुन् ।
Comments








