
मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ
काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...
ठगी धन्धामा संलग्न नक्कली घुमुवा प्रहरी पक्राउ
रौतहट, २८ असोजः जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुखका घुमुवा हँु भन्दै स्थानीय व्यापारीसँग पैसा उठाइ हिँड्ने सुनिलकुमार बैठालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।
...
भारी वर्षाको सम्भावना छ, यात्रामा सावधानी अपनाउनुस् : विपद् व्यवस्थापन प्राधिकरण
काठमाडौं। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आजदेखि बागमती, कोशीसहितका केही ठाउँमा भारी वर्षा हुने भएकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
१८...
छात्रबृत्तिदेखि पाठ्यपुस्तकसम्म खरिद अनियमितताः प्रअसहितलाई भ्रष्टाचार मुद्दा
काठमाडौँ । सप्तरीको शंकर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक (प्रअ) सहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुमाथि भौतिक संरचना निर्माण, छात्रबृत्ति रकम...
एक लाख धरौटी तिरेर छुटे दुर्गा प्रसाईं
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ ।
न्यायाधीश ठाकुरप्रसाद खरेलको एकल इजलासले मंगलबार...
सुनसरीको तरहरा आसपासमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह
काठमाडौँ . कोशी प्रदेशका केही ठाउँमा cfh laxfg भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो ३ घण्टामा सुनसरीको तरहरा...
पूर्वसूचना हुँदा पनि याे सरकारले कुनै तयारी गरेन : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपद्को पूर्वानुमान हुँदा समेत सरकारले कुनै तयारी नथाल्दा ठूलो क्षति भएको बताएका छन् ।
बाढी प्रभावित...







