
काठमाडौं महानगरले २ लाखसम्मको जलन उपचार निःशुल्क गर्ने, क-कसले पाउँछन् याे सुविधा ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँसम्मको जलन उपचार निःशुल्क गर्ने भएको छ ।
विपन्न, हिंसा पीडित तथा बेवारिसे बिरामीलाई महानगरपालिकाको स्वास्थ्य शिक्षा समितिको सिफारिसमा...

मलेसियाद्वारा एफडब्लुसिएमएसका बारेमा सरकारलाई पत्र, २५ प्रमुख मेनपावर र २३० सहयोगी थपिएको जानकारी
काठमाडाैं । मलेसियाको वैदेशिक रोजगारीमा चर्किएको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) विवादबीच मलेसिया सरकारले नेपाललाई पठाएको औपचारिक पत्रले मलेसियाको आफ्नो नीति स्पष्ट पारेको...

बेल्जियमबाट बाढीपीडितलाई ८० हजार युरो सहयोग
बेल्जियम । नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा हिमनदी फुटेर आएको विनाशकारी लेदो तथा भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि बेल्जियमका विभिन्न सहर...

हिमालयन रिइन्स्योरेन्सको हुँदै नभएको कमिशनको खेल, सुलभ अग्रवालले पचाए ५० लाख
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकरलाई भुक्तानी गरिएको करिब साढे ४ करोड रुपैयाँको कमिसन प्रकरणमा व्यवसायी सुलभ अग्रवालको नाम पनि जोडिएको छ।
नेपाल बीमा...
रोज सुनामीले ल्याए “मरि लानु के नै छर…”
“मरि लानु के नै छर, दुई दिने जिवनमा ? लैजाने मै हुँ तिमिलाई, यहि मंसिरैमा....।” बोलको गितले यतिबेला युटुवमा व्यापक चर्चा बटुली रहेको छ...
अखाद्य वस्तुको उत्पादन गर्ने ७९ उद्योगमाथि मुद्दा दायर
हेटौँडा, ४ पुस . खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले अखाद्य वस्तुको उत्पादन मिसावट गरी बिक्री वितरण गर्ने विगत चार महीनामा ७९ वटा...
भरिया पक्राउ पर्छन्, अरु पर्दैनन्
घोराही, ४ पुस । डिभिजन वन कार्यालय दाङले गत आर्थिक वर्ष २०७४/७५ मा वन मुद्दामा १२० जनालाई पक्राउ गरी जिल्ला अदालतमा मुद्दा दायर ग¥यो...
२१ नगरपालिकामा विश्व बैंकको १६ अर्ब
गलकोट, ४ पुस । बागलुङ नगरपालिकाको पूर्वाधार सुधारका लागि विश्व बैंकले करोडौँ रुपैयाँ लगानी गर्ने भएको छ ।
विश्व बैंकले ‘शहरी प्रशासकीय क्षमता तथा पूर्वाधार...
ठेकेदारले काम अलपत्र छाडेपछि अख्तियारले काट्यो पत्र
लहान, ४ पुस । ठेकेदार कम्पनीले लामो समयदेखि सप्तरीको कुशाहा–बेल्ही सडकको काम अलपत्र छाडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले चासो देखाएको छ ।
लामो समयदेखि...
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो
काठमाडौँ, ३ पुस । सरकारले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्य समायोजन गरेको छ ।
नेपाल आयल निगमको आज बसेको बैठकले...







