हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9048 Articles written
spot_imgspot_img
समाचार

मलेसियाद्वारा एफडब्लुसिएमएसका बारेमा सरकारलाई पत्र, २५ प्रमुख मेनपावर र २३० सहयोगी थपिएको जानकारी

काठमाडाैं । मलेसियाको वैदेशिक रोजगारीमा चर्किएको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) विवादबीच मलेसिया सरकारले नेपाललाई पठाएको औपचारिक पत्रले मलेसियाको आफ्नो नीति स्पष्ट पारेको...

बेल्जियमबाट बाढीपीडितलाई ८० हजार युरो सहयोग

बेल्जियम । नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा हिमनदी फुटेर आएको विनाशकारी लेदो तथा भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि बेल्जियमका विभिन्न सहर...

हिमालयन रिइन्स्योरेन्सको हुँदै नभएको कमिशनको खेल, सुलभ अग्रवालले पचाए ५० लाख

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकरलाई भुक्तानी गरिएको करिब साढे ४ करोड रुपैयाँको कमिसन प्रकरणमा व्यवसायी सुलभ अग्रवालको नाम पनि जोडिएको छ। नेपाल बीमा...

बाढीमा बेपत्ता बसन्त १४ दिनसम्म बेखबर, कुशको शवमा छोराले दिए दागबत्ती

ललितपुर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका ललितपुरको गोदावरी नगरपालिका–४, बडीखेलका ४५ वर्षीय बसन्त पहरी १४ दिनसम्म पनि सम्पर्कमा आउन सकेनन्।...
समाचार
हेलाेखबर

कक्षाकोठा अभावमा विद्यार्थी चौरमा

बाजुरा, ८ पुस । कक्षाकोठा अभावमा जिल्लाको भगवती मावि बाह्रविस सेलापाखाका विद्यार्थी चौरमा पढ्न बाध्य भएका छन् । विद्यालयमा निर्माण गरिएको चारकोठे भवन ठेकेदारले...
हेलाेखबर

नेकपा बैठक : राजनीतिक प्रतिवेदनमाथिको छलफल सकियो

काठमाडौँ, ८ पुस (रासस) : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को स्थायी समितिको जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को...
हेलाेखबर

काङ्ग्रेस विधानको प्रस्तावनामा सुवर्णको नाम

भीष्मराज ओझा काठमाडौँ, ८ पुस (रासस) । नेपाली काङ्ग्रेसले पहिलोपटक आफ्नो विधानको प्रस्तावनामा संस्थापकमध्येका एक सुवर्णशम्शेर राणाको नाम राखेको छ । काठमाडौँमा जारी काङ्ग्रेसको महासमिति...
हेलाेखबर

द्वन्द्वपीडित महिलाको भने, ‘यातनापीडित र यौनजन्यपीडितलाई समेटियोस्’

काठमाडौँ, ७ पुस . द्वन्द्व प्रभावित महिलाको राष्ट्रिय भेलाले द्वन्द्वपीडितले न्याय नपाएको विषयमा अविलम्ब छानबिन प्रक्रिया शुरु गर्नुपर्नेलगायत १२ ब'Fb] घोषणापत्र जारी गरेको छ...
हेलाेखबर

करको दायरा वृद्धि – अर्थमन्त्री

राँझा, ७ पुस । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले करको दायरा वृद्धि गर्दै लगेको बताएका छन् । आन्तरिक राजश्व कार्यालय नेपालगञ्जको नवनिर्मित...
हेलाेखबर

फरार प्रतिवादी सत्र वर्षपछि पक्राउ

वालिङ, ५ पुस । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले बहुविवाह अभियोगमा सजाय तोकी फरार रहेका प्रतिवादीलाई आज पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश...