हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9112 Articles written
spot_imgspot_img
ठगी र अपराध

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ। नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली

काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ । नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...
समाचार
हेलाेखबर

निर्वाचन आचारसंहिता तोडेर क्यानको नेतृत्व निकटस्थलाई दिने तयारी गर्दै सरकार

काठमाडाैं । निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को नेतृत्वमा आफ्ना निकटस्थ व्यक्तिलाई नियुक्त गर्ने तयारी गरिरहेकाे छ । फागुन...
हेलाेखबर

गरिमा बैंकको सञ्चित नाफा ३० करोडले घट्यो, कर्जा असुलीमा असफल...

काठमाडौं । गरिमा विकास बैंकले दोस्रो त्रैमासिक विवरणमा ठूलो मात्रामा नाफा देखाए पनि अघिल्लो वर्षको तुलनामा ३० करोड बढीले ओरालो लागेको पाइएको छ । बैंकको...
हेलाेखबर

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ५३ अङ्कले बढेर दुई हजार ६९५...
हेलाेखबर

निर्वाचन आयोगले बालेन श्रीमतीले सिभिल प्रहरी प्रयाेग गरेकोबारे सोध्यो बोलनलाई स्पष्टिकरण

काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने थप नौ जनालाई स्पष्टीकरण सोधेको छ । शनिबारसम्म आयोगले २१ स्पष्टीकरण माग गरेकामा आइतबार र सोमबार...
हेलाेखबर

एकाघरका दाजुभाइले पाए पहिलोपटक आमाको नामबाट नागरिकता

चितवन । चितवनका दुई युवाले आमाको नामबाट नागरिकता पाएका छन् । खैरहनी नगरपालिका–५ का निश्चल चौधरी र शङ्कर चौधरीले आमाको नामबाट नागरिकता पाएका हुन्...
हेलाेखबर

कम्पनीले परिवर्तन गरिसक्दा पनि अझै फिर्ता भएनन् अंगिरमान सिंह

काठमाडौँ । प्रभु बैंक लिमिटेडमा क्लाउड मान्डप प्रा.लि.को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेका अंगिरमान सिंह कम्पनीले हटाइसक्दा पनि अझै सञ्चालक पदमै रहदै आएको भेटिएको...