
सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो
काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ ।
नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई
काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ।
नेपाल...

आईजीपीमा मनोजकुमार केसी नियुक्त, गृहमन्त्रीले लगाइदिए फुली
काठमाडौं । सरकारले नेपाल प्रहरीको नयाँ प्रहरी महानिरीक्षक (आइजीपी) मा डा. मनोजकुमार केसीलाई नियुक्त गरेको छ ।
नवनियुत्त आईजीपी केसीलाई गृहमन्त्री सुधन गुरुङ दर्ज्यानी...

कामना सेवा बैंकको रक्तदान अभियानबाट ४०४ पिन्ट रगत संकलन
काठमाडाैं । कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा आयोजना गरेको बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बैंकले केन्द्रीय कार्यालयसहित देशभरका विभिन्न क्षेत्रीय...
पिसीआर परीक्षणमा कालोबजारीको अरोपमा सरकारीसहित दुई अस्पताल कारवाहीमा
नेपाल सरकारले निर्धारण गरेकोभन्दा बढी पिसीआर शुल्क असुलेको भन्दै भरतपुरस्थित क्यान्सर अस्पताल र चितवन मेडिकल कलेजलाई जिल्ला प्रशासन कार्यालयले कारबाही गरेको छ । नेपाल...
अध्यादेशपछि राजनीतिमा तरंग
काठमाडौं । सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि राजनीतिमा तरंग पैदा भएको छ । सरकारले लामो समयदेखि रोकिएका नियुक्त खुलाउन मंगलबार अध्यादेश ल्याएको...
मुस्ताङको कागवेनी पुग्यो प्रभु बैंक
काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाँउपालिकामा विस्तार गरेको छ । बैंकले वारागुङ मुक्तिक्षेत्र गाँउपालिका वडा नं. ४ स्थित कागवेनीमा...
सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण गरिने
मेलम्ची खानेपानी आयोजनाले यसअघि सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण गरेकामा चालू आर्थिक वर्षमा नै थप एक केन्द्र निर्माण अघि बढाउने भएको छ ।...
सभामुखको असन्तुष्टिले आज पनि बस्न सकेन संवैधानिक परिषद् बैठक
काठमाडौं ३० मंसिर । संवैधानिक परिषद् बैठक आज पनि बस्न सकेन । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि बोलाएको बैठकमा कोरम नपुगेपछि पुनः...
आज मंगलबार पनि घट्यो सुनको भाउ (मूल्यसहित)
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ घटेर कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोलामा १००...




