हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9113 Articles written
spot_imgspot_img
उपभोक्ता सवाल

रेल ढिलो हुँदा दम्पतिकाे विमान छुट्यो, भारतीय रेलवेलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्न आदेश

काठमाडाैं । जम्मुस्थित जिल्ला उपभोक्ता आयोगले रेल ढिलो भएका कारण दिल्लीबाट गुवाहाटी जाने कनेक्टिङ फ्लाइट छुटाएका एक दम्पतीलाई ६३ हजार १९९ रुपैयाँ क्षतिपूर्ति दिन...

मलेसिया जाने श्रमिकबाट डेढ अर्ब ठगी: दुई पूर्वमन्त्रीसहित ६ पक्राउ

काठमाडौँ । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम असुली गरी ठगी गरेको आरोपमा दुई पूर्वमन्त्रीसहित श्रम मन्त्रालयका...

सुन एकैदिन तोलामा १३ हजार ३०० रुपैयाँले बढ्यो

काठमाडाैं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १३ हजार ३०० रुपैयाँले बढेको छ । चाँदीको मूल्य भने २६५ रुपैयाँ ले बढेको छ । नेपाल...

नेपाल राष्ट्र बैंकको विज्ञापनविरुद्धको रिट सर्वोच्चद्वारा दरपीठ, दरपीठ विरूद्ध २० गते सुनुवाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको विभिन्न पदहरूको विज्ञापनविरुद्ध परेको रिट निवेदन सर्वोच्च अदालतले दरपीठ अर्थात दर्ता गर्न अस्वीकार गरेको छ। नेपाल...
राजनीति
हेलाेखबर

एमालेको प्रदेश पदाधिकारी चयनमा प्रभु साहको असन्तुष्टि

काठमाडौं १ पुष । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बिभिन्न प्रदेशको पदाधिकारीमा पुर्व माओवादी तथा मधेसी समुदायका नेतालाई जिम्मेवारी नदिएपछि नेता प्रभु साह असन्तुष्ट...
हेलाेखबर

उद्योग विस्तारका लागि ऊर्जाबाट पूर्ण सहयोग हुन्छ : ऊर्जामन्त्री भुसाल

काठमाडौं १ पुष । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ऊर्जाका कारण उद्योगमा समस्या पर्ने हो कि भन्ने आशङ्कामा नपरी निर्धक्क भएर लगानी विस्तार...
हेलाेखबर

रक्षामन्त्रीबाट रिजालले बुझाए प्रधानमन्त्रीलाई राजीनामा

काठमाडौँ १ पुष । नेपाली कांग्रेसको महाधिवेशन अन्तर्गत महामन्त्रीपदमा पराजित भएपछि रक्षामन्त्री मीनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । सिंहदरबारमा रिजालले प्रधानमन्त्री शेरबहादुर देउवालाई...
हेलाेखबर

हिजो घटेको सुनको मूल्य आज फेरि बढ्यो (मूल्यसहित)

काठमाडौं १ पुष । हिजो घटेर कारोबार भएको सुनको मूल्य आज नेपाली बजारमा तोलामा एकैदिन ७०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले...
हेलाेखबर

कांग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्माकाे जित

काठमाडौं १ पुष । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । पार्टी कार्यालय सानेपामा बिहीबार...
हेलाेखबर

कांग्रेस महामन्त्री पदको मतगणना सुरु

काठमाडाैं १ पुष/रासस । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना अहिले १०ः२० बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ । काँग्रेस केन्द्रीय...