
टेक्ससका नेपालीबाट भोटेकोशी बाढीपीडितलाई दुई करोड १५ लाख सहयोग
काठमाडाैं । टेक्ससमा रहेका नेपाली समुदायले भोटेकोशी बाढीबाट प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि रु २ करोड १५ लाख १७ हजार सहयोग गरेका छन्...

त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन
हेटौँडा । हेटौँडाबाट काठमाडौँ आवतजावतका लागि प्रयोग हुने त्रिभुवन राजपथ (बाइरोड) र कान्ति राजमार्गमा आजदेखि नियमित रूपमा दुईतर्फी रूपमा सञ्चालनमा आएका छन् ।
जिल्ला...

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो
काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सवारी धनीलाई हस्तान्तरण गरेको...

ठमेलबाट ५९ युवायुवती पक्राउ र ३५ विरुद्ध किन चलायो प्रहरीले मुद्दा ?
काठमाडौँ । काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति भङ्ग गर्ने, लागुऔषध तथा यौनजन्य गतिविधिका लागि दुरुत्साहन गर्ने र बिचौलियाका रूपमा काम...
संविधान दिवसमा २६० कैदीकोसजाय कट्टा, २२ कैदीलाई माफी
काठमाडाैं । संविधान दिवसका अवसरमा सरकारले २६० कैदीको बाँकी कैदको सजाय कट्टा गरेको छ भने २२ कैदीलाई माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति...
संविधान दिवस नेपाली जनताको राष्ट्रिय उत्सव हो : प्रधानमन्त्री (पूर्णपाठसहित)
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताका आफ्नै प्रतिनिधिहरुद्वारा लेखिएको मूल कानून–संविधान जारी गरी भएको ऐतिहासिक दिनको सन्दर्भमा सबैप्रति शुभकामना व्यक्त गरेका छन् ।
पाँचौँ संविधान...
आलोचना गर्न बानी परेकाले जस्तो काम गरे पनि आलोचना गर्छन् :...
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आलोचना गर्न बानी परेकाले जस्तो काम गरे पनि आलोचना गर्ने बताएका छन् । उनले देश लगातार प्रगति...
सरकार बनेको डेढ वर्षमै इतिहासकै धेरै भ्रष्टाचार : देउवा
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार बनेको डेढ वर्षमै इतिहासकै धेरै भ्रष्टाचार भएको आरोप लगाएका छन् ।
वाइड...
‘कालो दिन भन्नेको मन कालै रहेछ’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य भीम रावलले वर्तमान लोकतान्त्रिक संविधान जारी भएको दिनलाई कालो दिन भन्नेको मन कालै भएको बताएका छन्...
जहाँ पुल निर्माणको मागमा १२ दिनदेखि चलिरहेकाे छ रिले अनशन
बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा पक्की पुलको माग गर्दै शुरु भएको रिले अनशन १२ दिनसम्म पनि जारी रहेको छ ।
पुल निर्माणका...






