हेलाेखबर

www.hellokhabar.com is the truthful Nepali News portal.
9048 Articles written
spot_imgspot_img
समाचार

मलेसियाद्वारा एफडब्लुसिएमएसका बारेमा सरकारलाई पत्र, २५ प्रमुख मेनपावर र २३० सहयोगी थपिएको जानकारी

काठमाडाैं । मलेसियाको वैदेशिक रोजगारीमा चर्किएको फरेन वर्कर्स सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लुसिएमएस) विवादबीच मलेसिया सरकारले नेपाललाई पठाएको औपचारिक पत्रले मलेसियाको आफ्नो नीति स्पष्ट पारेको...

बेल्जियमबाट बाढीपीडितलाई ८० हजार युरो सहयोग

बेल्जियम । नेपाल र तिब्बतको सीमावर्ती क्षेत्रमा हिमनदी फुटेर आएको विनाशकारी लेदो तथा भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार र राहतका लागि बेल्जियमका विभिन्न सहर...

हिमालयन रिइन्स्योरेन्सको हुँदै नभएको कमिशनको खेल, सुलभ अग्रवालले पचाए ५० लाख

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकरलाई भुक्तानी गरिएको करिब साढे ४ करोड रुपैयाँको कमिसन प्रकरणमा व्यवसायी सुलभ अग्रवालको नाम पनि जोडिएको छ। नेपाल बीमा...

बाढीमा बेपत्ता बसन्त १४ दिनसम्म बेखबर, कुशको शवमा छोराले दिए दागबत्ती

ललितपुर । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका ललितपुरको गोदावरी नगरपालिका–४, बडीखेलका ४५ वर्षीय बसन्त पहरी १४ दिनसम्म पनि सम्पर्कमा आउन सकेनन्।...
समाचार
हेलाेखबर

सर्वाधिक अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप र साइकल वितरण

राजविराज, १० मङ्सिर । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले एसइई २०७५ सालको परीक्षामा सर्वाधिक अङ्क ल्याउने छ जना विद्यार्थीलाई आइतबार पुरस्कार वितरण गरेको छ ।...
हेलाेखबर

आगलागीमा मृत्यु भएका चारै जनाको शव एउटै खाटमा

भद्रपुर, १० मङ्सिर । झापाको शिवसताक्षी नगरपालिका–७ लालझोडामा आइतबार राति भएको आगलागीमा मृत्यु भएका चारै जनाको शवको अवशेष एउटै खाटमा फेला परेको छ ।...
हेलाेखबर

सङ्घीयता नचले संविधान पनि सँगै जान्छ : गगन थापा

चितवन, १० मङ्सिर । नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले काङ्ग्रेस कमजोर हुँदा सिङ्गो राष्ट्रले मूल्य चुकाउनुपर्ने बताएका छन् । नेपाल महिला सङ्घ चितवन शाखाले...
हेलाेखबर

तल्लो मोदीखोलाको जलविद्युत्को उत्पादन पुसभित्रै, आईपिओ पनि आउँदै

लक्ष्मीप्रसाद सापकोटा पर्वत, ९ मङ्सिर । पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको...
हेलाेखबर

नेकपाका केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार

काठमाडौँ, ८ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यको कार्य विभाजन सोमबार हुने भएको छ । पूर्वनिर्धारित कार्य सूचीअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा...
हेलाेखबर

विभेदमा वादी महिला

लक्ष्मी भण्डारी वीरेन्द्रनगर, ८ मङ्सिर (रासस) . सुर्खेत गुर्भाकोटका पुतली वादी दाउरा बेचेर गुजरा चलाउनुहुन्छ । कहिले उनी भारत गएर कमाएर ल्याउनुहुन्छ । “साँझ...