
अमेरिकामा एक नेपाली महिलाद्धारा लिपिस्टिक चोरी, हत्कडीसहित हिरासत लगियाे
अमेरिकामा एक नेपाली महिलाले मार्टबाट एउटा लिपिस्टिक चोरी गरेको घटना बाहिर आएको छ । सार्वजनिक भिडियो अनुसार उनले मार्टबाट लिपिस्टिक चोरेपछि प्रहरीले खानतलासी गरेको...

‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’
रुपन्देही । बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु¥याउनेविरुद्ध प्रहरी सक्रिय भएको छ ।
नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात...

इजरायलमा १,४६४ नेपाली कामदारका लागि आवेदन खुला
काठमाडौं । इजरायलमा काम कामदारमा आवेदन खुलेको छ । दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन ...

नेपाली सेना भन्छ- ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छ’
काठमाडौँ । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत् आयोजनाका...
मन्त्रीपरिषद बैठक- कर्मचारीको पोशाक भत्ता १० हजार
काठमाडौं १९ साउन । सरकारले कर्मचारीको पोशाक भत्ता वृद्धि गदैं १० हजार पुर्याएको छ । मन्त्रीपरिषदको शुक्रबार अबेर रातिसम्म बसेको बैठकले कर्मचारीको पोशाक भत्ता वार्षिक...
चीनको सहयोगमा बन्ने दरबार हाइस्कुलको शिलान्यास
काठमाडौं १८ साउन । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त भानु माध्यमिक विद्यायलय (दरबार हाइस्कुल) को शिलान्यास भएको छ ।
भुकम्पले क्षती पु¥याएको देशकै जेठो विद्यालय...
समृद्धिका लागि डिजिटल नेपाल अपरिहार्य : प्रधानमन्त्री
काठमाडौँ, १८ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक संक्रमणकाल पूरा गरी मुलुक आर्थिक रुपान्तरणको चरणमा प्रवेश गरेकाले विश्व दुनियाँमा प्रतिस्पर्धी बन्न सूचना प्रविधिको...
अब सरकारी कर्मचारीको तलबबाट ६ प्रतिशत रकम काटिने, पेन्सनमा जोडिने
काठमाडौं १८ साउन । अब सरकारी कर्मचारीको तलबबाट ६ प्रतिशत रकम काटिने भएको छ । उक्त रकम भने पेन्सनमा जोडिनेछ ।
साउन १ गतेपछि नियुक्त...
काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर अनुमति नै नलिई विदेश, संविधानकै उल्लंघन
काठमाडौं १८ साउन । संविधान र वर्तमान सरकारले जारी गरेको निर्देशिका विपरित काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य विदेश हाकिएका छन् ।
स्वीकृति लिएर मात्र विदेश...
चार पटक परीक्षा दिँदा समेत दुई एसपी फेल
काठमाडौं - सशस्त्र प्रहरी बल नेपालको एपीएफ कमान्ड तथा स्टाफ कोर्षको प्रवेश परीक्षामा दुई जना उपरीक्षक (एसपी) अनुत्तीर्ण भएका छन् । अनुत्तीर्णसँगै उनीहरुको स्टाफ...








