
‘सामाजिक सञ्जालमा अफवाह फैलाउनेविरुद्ध तीव्र निगरानीसहित कडा कारबाही’
रुपन्देही । बाढीपछि विपद्को समयमा सामाजिक सञ्जालमार्फत अफवाह, गलत सूचना तथा सामाजिक सहिष्णुतामा आघात पु¥याउनेविरुद्ध प्रहरी सक्रिय भएको छ ।
नेपाल प्रहरीले सामाजिक सहिष्णुतामा आघात...

इजरायलमा १,४६४ नेपाली कामदारका लागि आवेदन खुला
काठमाडौं । इजरायलमा काम कामदारमा आवेदन खुलेको छ । दीर्घकालीन स्याहार केन्द्रमा गम्भीर अपांगता भएका जुनसुकै उमेरका व्यक्तिको स्याहारका लागि सहायक कामदारमा आवेदन ...

नेपाली सेना भन्छ- ‘ब्रेक थ्रु’ नभएसम्म जलविद्युत्का टनेलमा खोज जारी रहन्छ’
काठमाडौँ । नेपाली सेनाले बाढीबाट क्षति पुगेका जलविद्युत् आयोजनाका टनेलमा ब्रेक थ्रु नभएसम्म खोज तथा उद्धारकार्य नरोकिने जनाएको छ । बाढी प्रभावित जलविद्युत् आयोजनाका...

भोटेकोशी बाढीः ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता भएका छन् ।
पर्यटन विभागले दिएको जानकारीअनुसार यही भदौ १० गते भोटेकोशीमा...
आयल निगमका प्रमुखद्धारा राजीनामा
काठमाडौं २४ जेठ । विवादित नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले पदबाट राजीनामा दिएका छन् ।
जग्गा खरिद प्रकरणमा विवादित खड्का सरकारद्धारा उनी यसअघि...
पाँच लाख रोजगारी सिर्जना हुन्छ : पूर्वमन्त्री कोइराला
काठमाडौँ, २३ जेठ । पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले मुलुकमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरी सरकारले हालै प्रस्तुत गरेको बजेटले सामाजिक रुपान्तरणमा ठूलो परिवर्तन...
आफ्नो बजेट फ्रिज गराएर दाताको पैसामा सांसदलाई तालिम दिँदै, चौतर्फी आलोचना
काठमाडौं २३ जेठ । संघीय संसद सचिवालयले संसदका लागि छुट्याएको बजेट फ्रिज गराएर विदेशी दाताको पैसामा सांसदहरुलाई तालिम दिन थालेको छ ।
राष्ट्रसंघीय विकास कार्यक्रम...
काठमाडौंका ठाउँ ठाउँमा सफाइ अभियान, सिंहदरबारभित्रै फोहोर अस्तव्यस्त
काठमाडौं २३ जेठ । काठमाडौंका विभिन्न ठाउँमा सरसफाई अभियान चलिरहेको बेला सिंहदरबार भित्रै फोहोर व्यवस्थापन अस्तव्यस्त रहेको पाइएको छ ।
सिंदरबारभित्र र बाहिरका चमेना गृहले...
कानून निर्माणमा सजग र सिर्जनशील हुन सभामुखको निर्देशन
काठमाडौैँ, २३ जेठ । सभामुख कृष्णबहादुर महराले सांसदहरुलाई कानून बनाउने मुख्य जिम्मेवारी प्रति प्रर्याप्त समय दिई घोत्लिएर काम गर्न निर्देशन दिएका छन् ।
संघीय...
चिठ्ठा परेको भन्दै ठगी गर्ने दुई पक्राउ
नुवाकोट, २२ जेठ । सामाजिक सञ्जाल ‘इमो’ मार्फत चिठ्ठा परेको भन्दै यहाँकी एक महिलालाई ठगी गरेको अभियोगमा पक्राउ परेका ललितपुर महालक्ष्मी नगरपालिका–३, इमाडोलका रश्मी...







