
सेयर कारोबार र लगानीकर्ताका लाखौं दस्ताबेज ह्याकरको पहुँचमा, आज नेप्सेमा कारोबार नै अवरुद्ध
काठमाडौं । सोमबार नियमित रूपमा खुल्नुपर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सेयर कारोबार खुलेन। नेप्सेको कारोबार प्रणालीसँग प्रत्यक्ष जोडिएको डाटा सेन्टरमा देखिएको प्राविधिक समस्याका...

त्रिपुरेश्वरमा यात्रुबाहक बसमा आगजनी, चालक आफैं बसभित्र बसेर लगाएको आशंका
काठमाडौं । काठमाडौँको त्रिपुरेश्वरमा यात्रु बसमा आगलागी हुँदा चालक २५ वर्षीय दावा लामा गम्भीर घाइते भएका छन्।
सोमबार दिउँसो साढे १२ बजेतिर त्रिपुरेश्वरबाट कालीमाटीतर्फ...

मनास्लुमा हिमपहिरो जाँदा नेपाली गाइडसहित दुई जनाकाे मृत्यु
काठमाडौँ। मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही ध्रुव ज्योति गुहाको मृत्यु भएको छ।
शनिबार राति मनास्लुको क्याम्प–३ मा...

पहिलो साता लगत्तै भिषण वर्षाः कहाँ कस्तो प्रभाव पर्छ ? यो कस्तो प्रणाली हो र हल्ला कति सत्य ?
काठमाडौं । असोज ८ गतेदेखि १२ गतेसम्म नेपालमा वर्षाको गतिविधि उल्लेख्य रूपमा बढ्न सक्ने संकेत अहिलेका मौसम पूर्वानुमान मोडेलहरूले दिएका छन्।
बंगालको खाडी र अण्डमान...
पत्रकार र पत्रकारका परिवारको अब निःशुल्क आँखा चेकजाँच
काठमाडौं २७ भदौं । पत्रकार र आश्रित परिवारको अब निःशुल्क रुपमा आँखाको चेकजाँच हुने भएको छ ।
नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेश समिति र एएसजी...
म्यादी प्रहरीमा भर्ना खुल्यो, भदौ ३० देखि दरखास्त दिन सकिने
नेपाल प्रहरीले आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेश निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले आज एक सूचना...
सन्दीप लामिछाने अध्यागमनको कालोसूचीमा, नेपाल आउनसाथ पक्राउ पर्ने
काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ। १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका उनलाई नेपाल आउनासाथ पक्राउ...
आज पनि बढ्याे सुनकाे भाउ, यस्ताे छ आजकाे मूल्य
नेपाली बजारमा पछिल्लो दिनमा सुनको मूल्य बढ्दै गएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले लगातार तेस्रो दिन सुनको मूल्य बढेको जनाएको छ । महासंघले...
गाउँपालिका अध्यक्षकी श्रीमतीले दिइन् भान्छेबाट राजीनामा
अछामको रामारोशन गाउँपालिकामा भान्छे नियुक्ति भएकी जयसरा साउँदले राजीनामा दिएकी छन्।
गाउँपालिका अध्यक्ष मानबहादुर साउँदले श्रीमतीलाई करारमा भान्छे नियुक्त गरेपछि आलोचना भइरहेको थियो। गाउँपालिकाका प्रमुख...
निलम्बित प्रन्या जबराले माफी मागे
काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरीका तत्कालीन डीआईजी रञ्जन कोइरालाको कैद सजाय घटाउनु गल्ती भएको स्विकार गर्दै माफी मागेका छन् ।
संसद्मा महाभियोग...








