हेलाे विशेष

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)
टेनिस राेका
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको...

हिमालयन रिइन्स्योरेन्सको हुँदै नभएको कमिशनको खेल, सुलभ अग्रवालले पचाए ५० लाख
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकरलाई भुक्तानी गरिएको करिब साढे ४ करोड रुपैयाँको कमिसन प्रकरणमा व्यवसायी सुलभ अग्रवालको नाम पनि जोडिएको छ।
नेपाल बीमा...

चिनीमा व्यापक कालोबजारी, केजीकै १६० रूपैयाँमा खुलेखुलाम बिक्री
काठमाडौं । चिनीमा व्यापक कालो बजारी भइरहेको पाइएको छ । कालोबजारीका कारण सर्वसाधरणले महँगोमा चिनी किन्न बाध्य भएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनमा केजीको बढीमा...
वर्षाका कारण ग्रामीण क्षेत्रमा सडक अवरुद्ध, सर्वसाधारणमा मर्का
असोज ७ – वर्षाका कारण उदयपुरका ग्रामीण क्षेत्रमा सडक अवरुद्ध हुँदा सर्वसाधारणमा मर्का परेको छ ।
केही दिनदेखि आएको निरन्तर वर्षाका कारण सदरमुकाम गाईघाटदेखि...
दुर्घटनामा प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी र स्थानीय अधिकारीसहित ६ जना...
असोज १ – सवारी दुर्घटनामा परी नवलपरासीका प्रहरी प्रमुख, निमित्त प्रमुख जिल्ला अधिकारी र निमित्त स्थानीय विकास अधिकारीसहित ६ जना घाइते भएका छन् ।...
डिभिजन फोर क्रिकेटमा नेपालद्वारा सिंगापुर ५ विकेटले पराजित
भदौ १८ – मलेसिया जारी आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन फोरमा नेपालले सिंगापुरलाई हराएको छ ।
डिभिजन फोर अन्तर्गतको पहिलो खेलमा आज सिङ्गापुरले प्रस्तुत गरेको...
पिसाब नलीको पत्थरीको अप्रेशन गरेर घर फर्किए खनाल
भदौ १६ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल पिसाब नलीमा रहेको पत्थरीको सफल शल्यक्रियासँगै घर फर्किएका छन् ।
आज बिहान युरोसर्जन सुमन शर्मा, राजेश...
भोलि र पर्सी पोखरामा आमहड्ताल
भदौ १३ – पोखरामा अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल निर्माण गर्न माग गर्दै भदौ १५ र १६ गते पोखरामा आम हड्ताल गरिने भएको छ ।
विमानस्थल...
अन्तर्राष्ट्रिय विमानस्थल बनाएरै छाड्छु : प्रधानमन्त्री
साउन २९ – प्रधानमन्त्री डा बाबुराम भट्टराईले पोखराको छिनेडाँडामा अन्तर्राष्ट्रियस्तरको क्षेत्रीय विमानस्थल बनाएरै छाड्ने बताएका छन् ।
पोखरामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री...







