हेलाे विशेष

हिमालयन रिइन्स्योरेन्सको हुँदै नभएको कमिशनको खेल, सुलभ अग्रवालले पचाए ५० लाख
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकरलाई भुक्तानी गरिएको करिब साढे ४ करोड रुपैयाँको कमिसन प्रकरणमा व्यवसायी सुलभ अग्रवालको नाम पनि जोडिएको छ।
नेपाल बीमा...

चिनीमा व्यापक कालोबजारी, केजीकै १६० रूपैयाँमा खुलेखुलाम बिक्री
काठमाडौं । चिनीमा व्यापक कालो बजारी भइरहेको पाइएको छ । कालोबजारीका कारण सर्वसाधरणले महँगोमा चिनी किन्न बाध्य भएका छन् ।
साल्ट ट्रेडिङ कर्पोरेशनमा केजीको बढीमा...

अमेरिकामा एक नेपाली महिलाद्धारा लिपिस्टिक चोरी, हत्कडीसहित हिरासत लगियाे
अमेरिकामा एक नेपाली महिलाले मार्टबाट एउटा लिपिस्टिक चोरी गरेको घटना बाहिर आएको छ । सार्वजनिक भिडियो अनुसार उनले मार्टबाट लिपिस्टिक चोरेपछि प्रहरीले खानतलासी गरेको...

दुई दिनपछि चीनकाे उडान, तर बाढीले त्रिशुलीमै बिलायाे सपना
१२ गते चीन उड्ने टिकट हातमा थियो।
तर १० गतेकाे भाेटेकाेशी-त्रिशुलीमा आएकाे बाढीले हिमानीको यात्रा सधैँका लागि रोकियो।
हिमानी पौडेल विगत तीन वर्षदेखि चीनमा पढ्दै आएकी...
तरकारी फलफुलमा अनियमितताले बबण्डर, छानबिनको नाममा उठ्यो प्रश्न
काठमाडौं । करिब एक अर्ब बचत रहेको कालिमाटीस्थित तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चरम अनियमितता भएको पाइएको छ ।
संस्थाकै पूर्व सञ्चालक...
सम्पति शुद्विकरण कसुर: शंकर ग्रुपका सञ्चालक अग्रवाल पक्राउ
काठमाडौँ । शंकर ग्रुपका सञ्चालक शंकर अग्रवाल पक्राउ परेका छन् ।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा सम्पत्ति शुद्धीकरण विभाले शुक्रबार अग्रवाललाई काठमाडौँबाट पक्राउ गरेको हो ।
उनलाई सम्पत्ति...
व्यवसायी दीपक भट्टको पासपोर्ट रोक्का, तर पहिल्यै पुगेका छन् अमेरिका
काठमाडौं । अध्यागमन विभागले विवादित व्यवसायी दीपक भट्टलाई कालोसूचीमा राखेको छ ।
भट्टमाथी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान अगाडी बढाएको छ । भट्टको राहदानी कालोसूचीमा...
ओली-लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई थुनामा राखेर अनुसन्धान अघि बढाउन अदालतले आदेश...
देउवा दम्पत्तिमाथि सम्पत्ति शुद्धिकरणमा अनुसन्धान, भवन भत्काउन प्रहरीको रोक
काठमाडौं । सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सम्पत्तिमाथि अनुसन्धान अघि बढाएको छ ।
अघिल्लै सरकारको पालामा उनको घरमा जलेको नोट भेटिएपछि अनुसन्धान अघि बढेको थियो ।...
नयाँ सरकार गठन भएकाे २४ घण्टा नबित्दै ओली र लेखक पक्राउ
काठमाडाैं । नयाँ सरकार गठन भएकाे २४ घण्टा नबित्दै सरकारले पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेका छन् ।
जेन-जी...








