हेलाे विशेष

स्मार्ट टेलिकम घोटाला: ह्याट्सएपले खोलेकाे एनआईएमबी बैंकका सिइओ पाण्डेको ती गाेप्य याेजना ! अबौंको सेटिङको फेहरिस्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले कुर्सीमै बसेर राज्यको नियन्त्रणमा पुगिसकेको स्मार्ट टेलिकमको सम्पत्ति एनसेललाई याेजनाबद्द रूपमा...

चन्द्रागिरी हिल्सः ५ हेक्टर स्वीकृत गरेर ३६ हेक्टर सरकारी वन क्षेत्र अनाधिकृत कब्जा
काठमाडौं । काठमाडौँ उपत्यकाको दक्षिण-पश्चिममा अवस्थित जैविक तथा पुरातात्विक महत्त्वको चन्द्रागिरि डाँडामा 'चन्द्रागिरि हिल्स लिमिटेड' ले स्वीकृत सम्झौता र वातावरणीय मापदण्डलाई लत्याउँदै ३६ हेक्टर...

नेपाल लाइफको युनिग्लोबमा ६० करोडको अपारदर्शी लगानीको भित्री कथा ! तपाई खल्तीमा यसरी पर्छ असर ? (भाग-१)
टेनिस राेका
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले युनिग्लोब हायर सेकेन्डरी स्कुल काठमाडौं लिमिटेडमा गरेकाे ६० करोड रुपैयाँ लगानीमा मूल्य निर्धारणको आधारमाथि गम्भीर प्रश्न उठेको...

हिमालयन रिइन्स्योरेन्सको हुँदै नभएको कमिशनको खेल, सुलभ अग्रवालले पचाए ५० लाख
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सबाट ट्रष्ट इन्स्योरेन्स ब्रोकरलाई भुक्तानी गरिएको करिब साढे ४ करोड रुपैयाँको कमिसन प्रकरणमा व्यवसायी सुलभ अग्रवालको नाम पनि जोडिएको छ।
नेपाल बीमा...
प्रचण्ड रोल्पा जाने भएपछि विप्लव समूहद्धारा थवाङ गाउँपालिका अध्यक्षको अपहरण, प्रहरीद्धारा...
काठमाडौं ३० भदौ
थवाङ
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार थवाङ गाउँसभाको उद्घाटनमा जाने भएपछि थवाङ गाउँपालिका अध्यक्ष बीरबहादुर घर्ती ‘वियोग’ लाई अपहरण गरिएको...
शिर्ष नेता कोही छैनन् काठमाडौंमा, प्रधानमन्त्री देउवा, ओली, प्रचण्डदेखि रञ्जु दर्शना...
काठमाडौं २८ भदौआसन्न २ असोजमा हुन गईरहेको प्रदेश दुईको स्थानीय तहको निर्वाचनका लागि शिर्ष सबै नेता प्रदेश दुईमा भोट माग्न पुगेका छन् ।
पूर्वप्रधानमन्त्री तथा...
डिआइजी नवराज सिलवालले दिए विज्ञप्तिमार्फत राजीनामा (राजीनामाको पूर्णपाठसहित)
काठमाडौं २७ भदौ
नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले राजीनामा दिएका छन् । सर्वोच्च अदालतले रिट निवेदन खारेज गरिदिएपछि उनले राजीनामा दिएका हुन् । उनले विज्ञप्ति...
माओवादीलाई भोट नदिन सिमामा एसएसबीको दबाब
माओवादीले जिते भारतबाट खाद्यान्न नुन तेल बन्द हुने उपेन्द्र यादवको प्रचार
काठमाडौं २६ भदौभारतीय सिमाना जोडिएका पर्सा, महोत्तरी लगायत जिल्लाका तल्लो भागमा भारतीय सशस्त्र सीमा...
आफ्नै गृहजिल्लामा ओलीको पासोमा परे माधव नेपाल
काठमाडौं २३ भदौ
पूर्वप्रधानमन्त्री तथा एमाले बरिष्ठ नेताको गृह जिल्ला हो रौतहट । रौतहटमा आगामी २ असोजमा हुने स्थानीय तहको निर्वाचनका लागि एमालेभित्र राजनीति भने...
प्रचण्ड आठ दिन मधेस बस्दा १९ हजार माओवादी केन्द्रमा प्रवेश
अध्यक्ष प्रचण्डको मधेश डायरी
मनहरि तिमिल्सिना
तराई–मधेशमा आएको भीषण बाढीले पुर्याएको क्षति अवलोकन र २ नम्वर प्रदेशमा निर्वाचनको वातावरण बनाउने सोचका साथ अध्यक्ष प्रचण्ड पार्टीका शीर्ष...







