काठमाडाैं १७ मंसिर । आज सुनको मूल्य दुई सयले घटेर तोलको ९१ हजार तीन सयमा कायम छ। अघिल्लो दिन सुन ९१ हजार पाँच सयमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य ११ सय रुपैयाँमा स्थिर रहेको सुनचाँदी व्यवसायी महासंले जनाएको छ।

बिहीबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ७३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।