काठमाडौं । सत्ता गठबन्धनको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रममा सहमति जुटाएको छ । आज साँझ ५ बजे सार्वजनिक हुन लागेको सरकारको न्यूनतम साझा कार्यक्रममा छलफल गर्न बिहान प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बसेको थियो ।
बैठकमा सरकारको न्युनतम साझा कार्यक्रममा सहमति जुटेको हो । आजै साँझ ५ बजे न्युनतम साझा कार्यक्रम सार्वजनिक हुने बताइएको छ ।
Comments