सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले राईलाई निगमको उपाध्यक्षमा नियुक्त गरेको हो ।
राई हाल निगमको सञ्चालक समिति सदस्य थिए । उनलाई उपाध्यक्ष नियुक्त गर्न पर्यटनमन्त्री सुदन किराँतीले मन्त्रिपरिषद् समक्ष प्रस्ताव लगेका थिए ।
Comments