काठमाडौं। ‘नेपाल सरकारको उपसचिव हुँ’ भन्‍दै विभिन्न व्यक्तिसँग गरी ७ लाख बढी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजना महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दैलेखको घर भई हाल ललितपुर-२५ बस्‍ने ४० वर्षीया जानकी न्यौपाने रहेकी छिन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई त्रिपुरेश्वरबाट पक्राउ गरेकाे हाे ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।