ललितपुर । ललितपुर महानगरपालिकामा एकल महिला, दलित र अपांगद्धारा सञ्चालित व्यवसायमा ५० प्रतिशत कर छुटको सुविधा रहेको छ ।
आर्थिक विधेयक २०७८ को दफा १७ को ग मा यस सम्बन्धी व्यवस्था रहेको छ ।
एकल महिला, दलित तथा अपांगता भएका व्यक्तिहरुो समूहद्धारा सञ्चालित व्यवसाय दर्तामा ५० प्रतिशत कर छुट हुनेछ । दफा ग मा भनिएको छ ।
Comments


