नेपाल बैंकद्वारा ‘टप अप गरौं बोनस पाऔं’ अभियान

काठमाडौं । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी र बैंकमा खाता रहेका ग्राहकलाई लक्षित गरी एफवान सफ्टसँगको सहकार्यमा ब्राण्ड प्रवर्द्धन एवम् डिजिटल बैंकिङ व्यवसाय अभिवृद्धिको ‘टप अप गरौं बोनस पाऔं ‘अभियान सञ्चालन गरेको छ । अभियान पुष महिनाभरी चल्नेछ ।

अभियान अवधिभर २०० रुपैयाँ वा सो भन्दा माथिको रकम नेपाल बैंकको मोबाइल एपमार्फत टपअप गर्ने ८० जनालाई १०० रुपैयाँका दरले बोनस प्रदान गरिनेछ । यस अभियानले बैंकको डिजिटल बैंकिङ अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ल्ने विश्वास पनि बैंकले लिएको छ ।

Comments
spot_img

More like this

राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

काठमाडौं । राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन्...

चैतका लागि घट्याे ब्याजदर, कुन बैंकमा कति पाइन्छ ?

काठमाडौँ । चैतका लागि वाणिज्य बैंकहरुले व्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम...

सुचांक र सुशासन सुधार्नुपर्नेमा लक्की ड्र खेलाएर फेसबुकमा रमाउँदै...

काठमाडौं । कुनै पनि संस्था कस्तो हुने भन्ने विषय नेतृत्वको क्षमता, इच्छाशक्ति, योजना र प्राथमिकतामा निर्भर रहन्छ...