काठमाडौं । सघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीस उपसचिवको सरूवा गरेको छ ।
मन्त्रालयले पुस ११ को निर्णयमा उपसचिवहरुको कार्यक्षेत्र हेरेफेर गरेको हो । विभिन्न मन्त्रालय र अन्तरगतका कार्यालयमा रहेका उनीहरूको सरूवा भएको हो ।
यस्तो छ सरूवा विवरण



Comments







