काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकन सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच एकता गर्ने सम्झौता भएको छ ।

उनीहरुबीच ७ बुँदे सहमती भएको छ भने रविले पार्टीको नेतृत्व गर्ने र बालेनलाई आगामी निर्वाचनमा प्रधानमन्त्रीको उम्मेद्वार बनाइने छ ।

सम्झौतापत्रमा रास्वपा सभापति रवि लामिछाने र बालेन शाहले हस्ताक्षर गरेका छन् ।

हेर्नुहोस् ७ बुँदे सम्झौता

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।