फागुन १३ । राजधानीको मोडल अस्पतालको आईसियू कक्षमा उपचाररत एक बिरामीमा स्वाइन फ्लुको संक्रमण भेटिएको छ ।

आईसियू कक्षमा नै उपचाररत एक बिरामीमा स्वाइन फ्लुको संक्रमण भेटिएको कान्तिपुर टेलिभिजनको समाचार दिएको छ ।

नेपालमा योसँगै १४ जनामा स्वाइनफ्लूको संक्रमण भएको पुष्टि भएको समाचारमा जनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।