मंसिर । सूचना प्रविधि र शिक्षाको पहुँच बढेसँगै मोवाइल इन्टरनेट ग्राहक बढेका छन् ।
नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको प्रतिवदेन अनुसार घरायसी इन्टरनेट प्रयोगकर्ताको तुलनामा झन्डै १७ गुणा बढी मोवाइलमार्फत इन्टरनेट प्रयोग ग्राहक बढेका छन् ।
९० लाख इन्टरनेट ग्राहकमध्ये ८५ लाख मोवाइल र अन्य ५ लाखले डायलअप, वायरलेस मोडेम, अप्टिकल फाइबर, एडएसएल र कबुल मोडेमबाट इन्टरनेट प्रयोग गर्छन । प्राधिकरणका अनुसार ३४ प्रतिशत ग्राहक नेपाली इन्टरनेटको पहुँचमा रहेको खबर कारोबार दैनिकमा छ ।
Comments








![[Exclusive] एनसेल अर्ब ठगी काण्ड: आयाेगले अध्यक्ष नदिँदा २ वर्षदेखि दराजमै थन्कियाे फाइल](https://hellokhabar.com/wp-content/uploads/2026/01/Black-and-White-Simple-Elegant-Business-Card_20260105_055326_0000-218x150.png)