वैशाख १९ । अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) २०१५ को नतिजा सार्वजनिक भएको छ ।

गत असोज १९ गतेदेखि कात्तिक १९ गतेसम्म डिभीको फारम भरेकाको नतिजा सार्वजनिक भएको नेपालस्थित अमेरिकी दुतावासले जनाएको छ ।

यसअघि सन् २०१३ मा नेपालका ४ हजार ३ सय ७० जनालाई डिभी चिठ्ठा परेको थियो। सन २०१४ मा नेपालसहित नाइजेरिया, घाना, इरान, इजिप्ट, उज्वेकिस्तान, इथियोपिया र केन्याका नागरिकहरुले डिभी भरेका थिए।

भारत, बंगलादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बियालगायत देशलाई भने डिभी भर्न रोक लगाइएको छ।
डिभीको नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।