काठमाडौं ३ फागुन ।
नेपाल कमर्श एण्ड क्रेडिट बैंक (एनसीसी) को लिलामीको ७० लाख कित्ता संस्थापक सेयर किन्ने आज अन्तिम दिन रहेको छ ।

लिलामी सेयरमा आवेदन दिने न्यूनतम मूल्य भने २१० रुपैयाँ तोकिएको छ भने यसभन्दा बढी मूल्यमा न्यूनतम एक सय कित्तादेखि अधिकतम लिलामीमा ल्याइएको सम्पुर्ण कित्ताका लागि आवेदन दिनसक्नेछन् ।

सेयर किन्न इच्छ्कुले बैकिङ समयभित्र बिक्री प्रबन्धक सिबिआर्इएल क्यापिटल बाटुलेघर डिल्लीबजारमा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।