काठमाडौं २८ फागुन
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसदमा विश्वासको मत लिएका छन् । उनले २७५ मध्ये २०८ सांसदको मत पाए । यो अहिलेसम्मकै नेपालको इतिहासमा ठूलो विश्वासको मत हो ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने विश्वासको विपक्षमा मतदान गर्यो । छलफलमा क्रममा कांग्रेस सांसद गगन थापाले सरकारको दिन गन्ती सुरु भएको घोषणा समेत गरे । प्रधानमन्त्री ओली र थापाबिच संसदमा दोहोरी नै चलेको थियो । हेर्नुहोस् भिडियो

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।