काठमाडौं २८ फागुन । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएको छ । अहिले उनको उपचार भईरहेको छ ।
केही दिन अघि राधामाथि बोक्सी आरोपमा निर्घात कुटपिटको विषयमा चौधरी विवादमा तानिएका थिए । उनको विषयमा नेकपा एमालेले कारबाहीका लागि अनुसन्धान समेत गरिरहेको थियो ।
Comments







