काठमाडौं ६ भदौं । साताको चौथो दिन पनि लगातार सेयर बजार घटेको छ । बुधबार करिब २ अंकलको झिनो अन्तरालमा सेयर बजार रातो भएर बन्द भएको हो । कारोबार अवधीभर १६ करोडको कारोबार भएको छ ।

यस साता लगातार सेयर बजार घटिरहेको हो । कम्पनीहरुले लाभांस वितरण गर्ने समय नजिकिदैं जाँदा सामान्यतया बजार बढ्ने गरे पनि यस पटक भने उल्टो घटिरहेको हो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।