काठमाडौं २६ मंसिर । नेपाल स्टक एक्चेन्ज (नेप्से) झिनो अंकले बढेर बन्द भएको छ । बुधबार दिनभरीमा २६ करोडको कारोबार भएको सेयर बजार बन्द हुने समयमा ० दशमलश ०१ अंकमा रहेर हरियो भएर बन्द भएको हो ।

बुधबार बैंकिङ, होटल, डेभलपमेन्ट बैंक, ननलाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स समूह घटेर रातो बने भने हाइड्रो, फाइनान्स, लाइफ इन्स्योरेन्स हरियो देखिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।