भारत–पाकिस्तान युद्धको खतरा– पाकिस्तानी भूमिमा पसेर भारतीय वायुसेनाद्धारा बमवर्षा

काठमाडौं १४ फागुन । भारतीय बायु सेनाले पाकिस्तानी भूमिमा पसेर बम वर्षा गरेको छ । केही समय अघि भारतमा भएको आतंककारी हमालाको बदला स्वरुप भारतीय वायु सेनाले बम हमाला गरेको हो ।

पाकिस्तानले भारतीय वायु सेनाले सिमा रेखा उल्लंघन गरेको छ । भारतीय मिडियाले हमालामा ३ सय आतंककारी मारिएको समाचार प्रसारण गरिरहेका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।