काठमाडौं । चपली हाइट ३ मा स्वस्तिमा देखिने भएकी छिन् । चलचित्र बुलबुलमा अभिनय गरेर चर्चामा आएकी नायिका स्वस्तिमा खड्का चपली हाइट–३ मा अनुबन्ध भएकी हुन् । अर्जुन कुमारको लगानीमा बन्ने उक्त चलचित्रमा निकेश खड्काको लगानी रहने छ ।
अन्य कलाकारहरुमा सृष्टि श्रेष्ठ, सौगात मल्ल, प्रतिक श्रेष्ठ अमिर गौतम रहेका छन् ।
Comments