काठमाडौं । समता लघुवित्त वित्तीय संस्था २०० प्रतिशत हकप्रद्र ल्याउन लागेको छ । नियामक निकाय धितोपत्र बोर्डले चुक्ता पूँजीको २०० प्रतिशत हकप्रद निष्काशन गर्न अनुमति दिएको हो ।
लघुवित्तले १ः२ अनुपातमा १२ लाख १३ हजार ४४० कित्ता हकप्रद शेयर बिक्री अनुमति पाएको हो । हाल लघुवित्तको चुक्ता पूँजी ६ करोड ६ लाख ७२ हजार रुपैयाँ छ। हकप्रदपश्चात लघुवित्तको चुक्ता पूँजी १८ करोड २० लाख १६ हजार रुपैयाँ पुग्नेछ ।
Comments