काठमाडौं । हिन्दुहरुको महान चाड दशैं तिहारका लागि ५ असोजबाट अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । सर्वसाधरणले काउन्टरमा गएर टिकट बुकिङ गरिरहेका छन् ।
तर, आफू जाने गन्तव्यको कति लाग्ने रहेछ भनेर थाहा नपाई जानु भयो भने तपाई ठगिन पनि सक्नुहुन्छ । यातायात व्यवस्था विभागले आफू जाने ठाउँको टिकट दरबारे जानकारी लिएर मात्र टिकट काट्न जान आग्रह गरेको छ । डिलक्समा भने २० प्रतिशत बढाएर टिकट काट्न सक्ने जनाइएको छ । हेरौं कहाँको टिकट मूल्य कतिः
Comments

