माघ ८ ।  सुनको मूल्यमा मंगलबारको तुलनामा बुधबार एक सय ५० रुपैयाँ सस्तिएको छ ।
 सोमवार र मंगलवार एकै मूल्य ५३ हजार चार सयमा किनबेच भइरहेको प्रतितोला सुन मंगलवार भने ५३ हजार दुई सय ५० मा कारोबार भएको छ ।

 यता, चाँदीको मूल्य पनि स्थानिय बजारमा दुई दिन पछि १० रुपैयाँले घटेर आठ सय ५५ मा कारोबार भइरहेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।