काठमाडौं ३ जेठ । सरकारले आजदेखि नै लागूहुने गरी यसअघि जारी भएका अस्थायी सबै पास रद्द गरेको छ । सरकारले एक जिल्लाबाट अर्को जिल्ला जाने अस्थायी पास र जिल्ला भित्र चल्ने पास पनि रद्द गरिसकेकाे छ ।

अब अत्यावश्यक काम पर्नेको हकमा सम्बन्धित प्रमुख जिल्ला अधिकारीले नयाँ पास जारी गर्न सक्छन् । अर्को जिल्लामा जानुपर्ने अवस्थाको हकमा भने सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीको अनुमतिमा मात्र पास जारी गर्नुपर्ने भएको छ ।

के के छन् पास तथा सवारी आवागमन सम्बन्धी नियम हेर्नुहोस् गृह मन्त्रालयको विज्ञप्ति:

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।