काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री युवराज खतिवडाले सबै प्रकारका सुरक्षा भत्तालाई निरन्तरता दिइएको उल्लेख गरे ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामाजिक सुरक्षा भत्ताको लागि सरकारले यस वर्ष ६७ अर्ब ५० करोड विनियोजन गरेको छ ।

यसअघि, कोरोनाका कारण सामाजिक सुरक्षा भत्ता हटाइने चर्चा समेत चल्दै आएको थियो ।

याे पनि पढ्नुहाेस्- स्वास्थ्य मन्त्रालयको बजेट ३८ अर्बले वृद्धि, ९० अर्ब ६९ करोड बजेट विनियोजन

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।